भूकम्प अतिप्रभावित १४ जिल्लामा पुनःनिर्माणमा सदाचार कार्यक्रम
पूर्णप्रसाद मिश्र | वैशाख १६, काठमाडौँ (रासस) | पुनःनिर्माणमा पारदर्शिता कायम गर्न चार वर्षदेखि ‘भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार’ कार्यक्रम जारी रहेको छ । भूकम्प अतिप्रभावित गोरखा, धादिङ, नुवाकोट, रसुवा,...