राजनीतिक दलहरूको स्वार्थअनुकलका कारण,राष्ट्र बैंकको गरिमा क्षयीकरण भयो :रास्वपाका सांसद ढकाल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सांसद हरि ढकालले राज्य संयन्त्रहरू दलीय चक्रव्यूहमा फसाएर राजनीतिक दलहरूले आफ्नो स्वार्थअनुकल प्रयोग गरेको आरोप लगाएका छन्। आज (बिहीबार) प्रतिनिधि सभा बैठकको...