चिनमा रहेका नेपालीको उद्दारका लागि शनिबार नेपाल एयरलाइन्स चीन जाने,यस्तो छ तालिका
फागुन १, काठमाडौं | चिनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण विश्वभरी त्रास बढेको छ | उक्त भाइरसले महामारीको रुप लिएपछि चिनमा रहेका आफ्ना नागरिकलाई अरु देशले स्वदेश फिर्ता गराई सकेका...