नुवाकोटमा भूकम्पले क्षति पुगेका ५६ हजार घर पुनःनिर्माण
असोज २३, नुवाकोट | नुवाकोटमा भूकम्पले क्षति पुगेका छपन्न हजार भन्दा बढी घरको पुनःनिर्माण सम्पन्न भएको छ । जिल्लास्थित अनुदान ‘व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय’को अनुसार हालसम्म ५६ हजार १०७...