मौद्रिक नीतिका ब्यबस्थाआजबाट लागु, ५० लाखको कर्जामा प्यान अनिवार्य लिनुपर्ने
साउन २१, काठमाडौँ । चालु आर्थिक वर्षको (२०७६/०७७) मौद्रिक नीतिले गरेको व्यवस्था आज (मङ्गलबार) बाट लागु भएको छ । राष्ट्र बैङ्कले एकीकृत निर्देशिका जारी गरेसँगै मौद्रिक नीतिले गरेको व्यवस्था कार्यान्वयनमा...