गोरखामा ७ मेगावाटको चेपे ‘ए’जलविद्युत आयोजना बन्ने, २०२२ सम्म सम्पन्न गर्ने लक्ष्य
साउन ३१, गोरखा । गोरखाको चेपे खोलामा ७ मेगावाटको ‘चेपे ए जलविद्युत आयोजना’ बन्ने भएको छ । नेपाल विद्युत प्राधिकरण र निर्माण कम्पनी चम्पावती हाइड्रोपावर कम्पनी प्रालिबीच ‘टेक अर पे’...