कोकाकोलाद्वारा नेपालमा नयाँ जिग्री प्याक सार्वजनिक, कति छ मूल्य ?
साउन २४, काठमाडौँ | पेय पदार्थको बजारमा ख्यातिप्राप्त ब्राण्ड कोकाकोलाले २५० एमएलको सानो जिग्री प्याक बजारमा सार्वजनिक गरेको छ । कोकाकोलाले हलुका र बोक्न सहज प्याक शुक्रबार काठमाडौँको होटल याक...