वैशाख ३१, सुर्खेत | कर्णाली राजमार्गका निर्माणाधीन एक दर्जन बढी पुल अलपत्र परेका छन् । निर्माण व्यवसायीको लापरबाहीले कर्णाली राजमार्गमा दशक पहिलेदेखि निर्माण थालिएका पुल अलपत्र परेका हुन् ।दैलेख र...