आगामी आर्थिक वर्षमा हुम्ला सदरमुकाम सडक सञ्जालमा जोडिने
जेठ १५, काठमाडौँ | सरकारले आगामी आर्थिक वर्षभित्र हुम्लाको सदरमुकाम सिमीकोटलाई सडक सञ्जालले जोड्ने भएको छ । निर्माणाधीन हुम्ला सिमीकोट सदरमुकाम सडकलाई पूरा गरी ७७ जिल्ला सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा...