सरकारको नीति तथा कार्यक्रम पूर्वाधार विकासमा केन्द्रित
रमेश लम्साल | वैशाख २१, काठमाडौँ (रासस) | सरकारले भौतिक पूर्वाधारको विकास तथा राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्ने गरी पुनः प्राथमिकतामा राखेको छ । निर्माणमा रहेका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल,...