मध्यपहाडी लोकमार्गमा वैकल्पिक सडक
लक्ष्मीप्रसाद सापकोटा | माघ ८, पर्वत | निर्माणाधीन मध्य पहाडी लोकमार्गअन्तर्गतको पर्वतखण्डको विस्तार कार्य तीव्र गतिमा भइरहेको छ ।
निर्माणका कारण पर्वतसहित धौलागिरिका सबै जिल्लाबाट गण्डकी प्रदेश राजधानीलगायत मुलुकका सबैजसो जिल्ला...