प्रदेश १ को सरकारद्वारा १०० दिने कार्यक्रम घोषणा (१०० दिने कार्यक्रम के-के छन् ?)
फागुन २२, बिराटनगर | प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा सुशासन, स्थायित्व र समृद्धिका लागि सरकार र प्रदेशसभा प्रतिबद्ध रहेको बताएका छन् ।
प्रदेश सरकारको १०० दिने कार्यक्रम सार्वजनिक...