आजको लागि विदेशी मुद्राको विनिमयदर यसप्रकार छ (हेनुहोस् सुचिसहित)
मंसिर २८, काठमाडौं । आज रियाल, रिंगिट, दिर्हाम, वन, दिनार लगायतका विदेशी मुद्राको भाउ केही पैसाले बढेको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको...