सुरक्षा योजनाको निजी क्षेत्रद्वारा स्वागत, आजको दिनलाई हरेक बर्ष दिवसको रुपमा मनाइने
शरद शर्मा | मङ्सिर ११, काठमाडौँ (रासस) | सरकारले आजदेखि लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजना नीतिलाई निजी क्षेत्रले स्वागत गरेको छ ।
श्रमिकको भविष्य र उद्योगको लगानीको सुनिश्चित हुने...