असोज ११, कुश्मा | चाडबाडलाई ध्यान दिएर वर्षाले भत्काएका पर्वतका ग्रामीण सडकको मर्मत शुरु भएको छ । असारको पहिलो सातादेखि बाढीपहिरोले सवारी आवागमन नै नहुनेगरी जीर्ण भएका सडक स्थानीय तहले...