असार ७, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ९३ पैसा र विक्रिदर २९ रुपैयाँ १२ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल...