प्रदेश ५ द्वारा बजेट कार्यान्वयनको प्रगति समीक्षामा छलफल जारी
साउन १०, बुटवल | प्रदेश नं ५ सरकारले गत आर्थिक वर्षको बजेट कार्यान्वयनको प्रगति समीक्षाका साथै चालू आवको बजेट तथा नीति कार्यक्रमको कार्ययोजना कार्यान्वयनका विषयमा मन्न्त्रालयगत छलफल जारी राखेको छ...