जिलेटिन अभाबमा तिन बर्षदेखी दार्चुला तिकंर सडक अलपत्र
लोकेन्द्र प्रशाद जोशी/ जेठ ३१ दार्चुला । बिस्फोटक पदार्थ अभावमा तीन बर्षदेखी राष्ट्रिय प्रार्थमिकताको दार्चुला तिंकर सडक निर्माणको काम अलपत्र परेको छ । त्रिदेशीय सीमाक्षेत्र जोडिने दार्चुला तिंकर सडक निर्माणको...