वैशाख ३०, काठमाडौँ । सोमबारदेखि नेपाल लोडसेडिङ मुक्त हुने भएको छ । यसअघि २ देखि ४ घण्टासम्म उद्योग क्षेत्रमा लोडसेडिङ हुँदै आएको थियो । तर आइतबारदेखि नै उद्योगमा पनि लोडसेडिङ...