शैक्षिक प्रमाणपत्र धितोमा राखि ५ प्रतिशत ब्याजमा ७ लाखसम्म ऋण पाइने
मनोज पराजुली,जेठ १५ काठमाडौँ । सरकारले काम र रोजगारीलाई प्राथमिकता दिँदै आगामी बजेटमा रोजगार सिर्जनाका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ३ अर्ब १० करोड बिनियोजन गरेको छ।अर्थमन्त्री युवराज खतिवडाले समृद्ध...