दैलेखको दुल्लु अस्पतालद्वारा विल भरपाई विना लाखौं रुपैयाँ खर्च
चैत २, दैलेख | दुल्लु अस्पतालले कर्मचारीको तलवदेखी कार्यक्रमको खर्च गर्दा विलभरपाई नराखेको पाईएको छ । लेखा परिक्षण प्रतिवेदन २०७२÷०७३ सार्वजनिक गरे अनुसार दुल्लु अस्पतालमा कर्मचारी तलवदेखी कार्यक्रम खर्चमा विलभरपाई...