Old Durbar Whisky मा मरेको लामखुट्टे ! कम्पनी गैरजिम्मेवार किन ?
चैत १६, काठमाडौँ | राजधानीकै सातदोबाटो स्थित एक मदिरा पसलबाट किनेको वल्ड दरबार ह्वीस्कीभित्र लामखुट्टे फेला परेको बिषयमा कम्पनीले कुनै चासो देखाएको छैन ।
उपभोक्ताले ह्वीस्की पिउंदै जाँदा पिंधमा लामखुट्टे तैरीरहेको...