डडेल्धुरामा एक दर्जन पक्की मोटरेवल पुल निर्माण हुदै
फागुन २५, डडेल्धुरा | डडेल्धुराका विभिन्न नदी र खोलामा गरी करिब एक दर्जन पक्की मोटरेवल पुलःनिर्माण भइरहेका छन् ।
जिल्लाको धनगाड खोला, सेरागाड, खुल्लाखेत, परछेटा, ठूलीगाड, पारिखेत लगायतका स्थानमा निर्माणाधिन त्यसका...