मध्यमस्र्याङ्दी आयोजना बन्द गरिँदै, यस्तो छ कारण
फागुन ६, काठमाडौँ | सत्तरी मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना मर्मतका लागि दश दिन बन्द हुने भएको छ ।
आयोजनाको बाँधको बायाँतर्फको क्षेत्रमा भूक्षयलाई रोक्न राखिएको संरचनामा निरन्तर पहिरो खस्ने र...