भदौ २२, मोरंग। नेपाल खानेपानी संस्थान विराटनगरले गत आर्थिक वर्षमा करिब रु चार करोड राजश्व संकलन गरेको छ ।
संस्थानले करिब रु एक करोड महसुल असुल गर्न बाँकी छ । नगरका...