भदौ २५, गुल्मी | अबको महिना दिनदेखि ६ महिनाभित्रमा गुल्मी जिल्लाको ९ स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा खुल्दैछ ।
सरकारले स्थानीय तहको सञ्चित कोषको रकम ‘क’ वर्गको बैक मार्फत परिचालन गर्नुपर्ने...