भदौ १४,दमक । शहरी विकास मन्त्रालयमार्फत विश्व बैंकले झापाको दमकमा करिब रु पाँच अर्ब लगानी गर्ने भएको छ ।
दमकको भौतिक तथा पूर्वाधार विकासका लागि रु पाँच अर्ब...