पुस ११, रुपन्देही । रुपन्देहीको देवदह क्षेत्रमा आइतबार दुईवटा पुलको शिलान्यास गरिएको छ ।
देवदह नगरपालिका केरवानी र नवलपरासीको सुनवल उखुबारी जोड्ने कजहरार नदीमा र देवदह–३ वसन्तपुर र तिलोत्तमा नगरपालिका–१५ भाटा...