माघ ६, विराटनगर । मालपोत कार्यालय विराटनगरले चालु आर्थिक बर्षको ६ महिनामा २७ करोड भन्दा बढी राजस्व संकलन गरेको जनाएको छ ।
कार्यालयले ६ महिनाको अवधिमा घर जग्गा रजिस्ट्रेशन पास गरेबापत...