मंसिर १८, काठमाडौँ, एजेन्सी | भारतमा पछिल्लो १२–१८ महिनादेखि भारतीय बजारमा आईपीओको क्रेज तिब्र रुपमा चलिरहेको छ । जनताले आफ्नो मुद्दती निक्षेपबाट पैसा झिकेर बजारमा लगानी गर्ने अवस्था आएको छ...