एनएमबि बैंकको साढे ८ प्रतिशतको ऋणपत्र आजबाट बिक्री खुला, प्रत्येक ६/६ महिनामा ब्याज भुक्तानी
जेठ २, काठमाडौँ । एनएमबि बैंकले साढे ८ प्रतिशत ब्याज दरको ऋणपत्र आजबाट जारी गरेको छ। बैंकको ऋणपत्रमा छिटोमा ५ गते र पर्याप्त आवेदन नपरेमा १६ गतेसम्म आवेदन दिन सकिने...