सरकारले संस्थानबाट पाउने लाभांश ४८.८७% बढ्यो, ४० मध्ये २४ वटा नाफामा
जेठ १४, काठमाडौं । सरकारले सार्वजनिक संस्थानबाट गरेको लगानीबाट पाउने लाभांश ४८.८७ प्रतिशतले बढेको छ ।
अर्थमन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक संस्थानको स्थिती अनुसार आर्थिक वर्ष २०७६/७७ मा सार्वजनिक संस्थानबाट सरकारले १४...