एलएलबीको प्रवेश परीक्षा माघ १७ गते हुने, सिट संख्या ६०० मात्रै
पुष २३, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको नेपाल ल क्याम्पसले तीन वर्षे एलएलबीमा भर्नाका लागि १७ माघमा प्रवेश परीक्षा लिने भएको छ । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले...