पुस्तक समीक्षाः शिक्षक आन्दोलनका मिथकीय व्यक्तित्वको कथा
पुस ३०,काठमाडौँ | बद्रीप्रसाद खतिवडा, विरोध खतिवडा र शृङ्खला खतिवडा–नेपाली बुद्धिजीवी र युवाहरूले राम्रैसँग सुनेका नाम हुन् । बद्री शिक्षक आन्दोलन, विरोध विद्यार्थी राजनीति र शृङ्खला सुन्दरी प्रतियोगिताबाट बढी परिचित...