साउदीमा छोराको मृत्युपछि परिवार शोकमा, शव अझै आएन
भदौ १८, कपिलवस्तु । वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका कपिलवस्तुको वाणगंगा नगरपालिका–९ भर्तापुरका ३० वर्षीय भीमबहादुर पछाईको मृत्युपछि परिवार शोकमा डुबेको छ ।
साउदीको सबकातुइन्सा कम्पनीमा कार्यरत पछाईको कामबाट कोठामा फर्कने...