मनोज पराजुली । भदौ २६, क्वालालम्पुर | नेपाली कामदारको लागि मलेसियाको रोजगारी खुलाउने विषयमा सहमति भएको छ । नेपाल र मलेसिया विच श्रम समझदारी अनुरुप बाँकि रहेका विषय टुंगो लगाउन...