कोरियाद्वारा बिदेशी कामदारबाट २०% सम्म तलब कटौती गर्ने घोषणा
फागुन १९, काठमाडौं | कोरियाले रोजगार अनुमति प्रणाली इपिएस मार्फत कोरियामा रोजगारी गर्न आउने विदेशी कामदारलाई लक्षित गरी नयाँ निर्देशिका जारी गरेको छ । कामदारले मासिक रुपमा पाउने पारिश्रमिकको बीस...