युएई, कतार, कुवेत, साउदी लगायत देशको भिषा सक्कली हो वा नक्कली ? यसरी थाहा पाउन सकिन्छ
जेठ १३, काठमाडौं । के तपाइँ बैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? आफ्नो पासपोर्ट डिटेल अनुसार भिषा सहि छ कि छैन भन्ने चेक गर्न चाहनुहुन्छ ? बैदेशिक रोजगारीको लागि जाँदा थाहा पाउनुपर्ने...