मलेसियाको रोजगारी सरकारले रोकेको भन्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता
जेठ २१, काठमाडौँ । सरकारले मलेसियाको रोजगारी नखोलेको भन्दै संसद सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौला पन्त प्रस्तावक र रामबहादुर बिष्ट,...