श्रममन्त्री कुँवरले प्रत्येक आइतबार श्रमिकसँग सुविधा, उजुरी र गुनासोलगायत विषयमा छलफल गर्ने
भदौ ३, काठमाडौं | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले प्रत्येक आइतबार एक घन्टा श्रमिकसँग छलफल गर्ने भएका छन् । मन्त्रालय र मातहतका निकायबाट प्रदान गरिने सेवा सुविधाका सन्दर्भमा...