कतार पुलिसमा कतार पठाईदिन्छु भनी १९ जनासँग रकम ठगी गर्ने व्यक्ति पक्राउ
जेठ १, काठमाडौँ । कतार पुलिसमा रोजगारीको लागि कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-१० थापागाउँ बस्ने ४९ वर्षीय रूद्र बहादुर लिम्बुलाई...