मलेसियामा रहेका नेपालीले पनि विद्युतीय राहदानी पाउदै, पहिलो दिनमै ३३ जनाले सेवा पाए
माघ २९, काठमाडौँ । नेपालीको प्रमुख श्रम गन्तव्य मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासबाट विद्युतीय राहदानीको ‘लाइभ इनरोलमेन्ट’ सुरु गरिएको छ । विभिन्न पेशा व्यवसायको सिलसिलामा मलेसियामा रहेका नेपालीलाई राहदानीसम्बन्धी सेवा दिने...