मलेसिया पठाउने भन्दै ४१ लाख बढी असुल्ने मेनपावर कम्पनीमा विभागको छापा
कात्तिक २, काठमाडौँ | बैदेशिक रोजगारको लागि इजाजत पत्र प्राप्त संस्था द रिभर ओभरसिज प्रा. लि.(इजाजत पत्र नं. ४०६/०६०/०६१) र देवान कन्सल्ट्यान्टल प्रा. लि.(इजाजत पत्र नं. ८४१/०६६/०६७) ले मलेसिया पठाउने...