वैदेशिक रोजगार: आप्रवासन सहायता कक्ष संचालनमा
भदौ १५, म्याग्दी (रासस)। वैदेशिक रोजगारमा जान लागेका र फर्किएकाहरुलाई लक्ष गरेर बेनीमा आप्रवासन सहायता कक्ष सञ्चालन गरिएको छ । सुरक्षित आप्रवासन परियोजनाअन्तर्गत रिड नेपाल नामक संस्थाको सहयोगमा म्याग्दी सामुदायिक...