वैदेशिक रोजगारीमा सात महिनामा २० करोडको ठगी, पहिलेभन्दा झन् ठगि बढ्दै
फागुन ९, काठमाडौँ । वैदेशिक रोजगारीका क्रममा विगत सात महिनामा लगभग २० करोड रुपैयाँ बराबरको व्यक्तिगत ठगी अभियोगका उजुरी परेको पाइएको छ।वैदेशिक रोजगार विभागले चालू आर्थिक वर्षको माघसम्म ३ सय...