माघ २६, काठमाडौँ । भिजिट भिसामा आएर काम गर्ने नेपालीले यहाँ अत्याधिक दुःख पाउने गरेका छन्। राम्रो कमाई हुने आशामा मानव तस्करको अध्यागमन सेटिङमार्फत भिजिट भिसामा आएकाहरूको मृत्यु हुने क्रमसमेत...