भदौ २७, काठमाडौँ | विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा कतारको दोहाबाट ३७ औं उडान भएको छ । उक्त उडानबाट १५३ जना नेपाली स्वदेश फर्किएको कतार...