वैदेशिक रोजगार वोर्डले ५२ जिल्लाका १९३७ जनालाई छात्रवृत्ति दिने, छात्रवृत्ति लिन के गर्ने ?
जेठ १०, काठमाडौँ । वैदेशिक रोजगार वोर्डले शैक्षिक सत्र २०७८ का लागि ५२ जिल्लाका १९ सय ३७ जनालाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । अघिल्लो वर्ष निकालेको सूचनामा ७४ जिल्लाबाट...