बन्दाबन्दीमा स्वदेश फर्कनेमा वाग्मती प्रदेशका सबैभन्दा बढी, कुन देशबाट कति फर्किए ?
साउन ३१, काठमाडौँ (रासस) । कोभिड–१९ का कारण नियमित अन्तर्राष्ट्रिय हवाई उडान बन्द भएको अवस्थामा सबैभन्दा बढी वाग्मती प्रदेशका नागरिक स्वदेश फर्केका छन् ।
यही साउन ३० गतेसम्म स्वदेश फर्किएका ५१...