विदेशबाट शनिबार १ हजार १४ नेपाली स्वदेश फर्किए, कुन देशबाट कति ?
साउन १७, काठमाडौँ । विभिन्न मुलुकमा अलपत्र एक हजार १४ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ को जोखिमका कारण विदेशमा अलपत्र परेका उनीहरु विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत स्वदेश फर्किएका...